नेपाल पक्षका मन्त्रीले सोधे ओली पक्षका सांसदलाई स्पष्टीकरण
मेरोन्यूज
२०७८ जेठ १६ गते १२:०५

काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले पूर्वमन्त्री पठानसिंह बोहरालाई स्पष्टीकरण सोधेको छ । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले बोहरालाई स्पष्टीकरण सोधका हुन् ।
शाह नेपाल समूहका मन्त्री हुन् भने पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बोहरा ओली समूहका सांसद हुन् । शाहले सोधेको स्पष्टीकरणमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ ।
चित्तबुज्दो जवाफ नदिएमा संसदीय दलको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ । असअघि ओली समूहले नेपाल समूहका मन्त्रीहरुलाई स्पष्टीकरण सोधेको थियो ।

सम्बन्धित


















तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया