प्रदेश १ लाई केन्द्र सरकारको सबैभन्दा बढी अनुदान, कुन प्रदेशले कति पाए ?

काठमाडौँ । आर्थिक वर्ष २०७८–७९ केन्द्र सरकारले प्रदेश सरकारहरूमध्ये सबैभन्दा बढी प्रदेश १ सरकारलाई बजेट बिनियोजन गरेको छ । संघीय सरकारले प्रदेश सरकारलाई पठाउने विभिन्न प्रकारका अनुदानमध्ये प्रदेश १ ले बढी रकम पाउने भएको हो । यो प्रदेश प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला भएको प्रदेशसमेत हो ।
आगामी आर्थिक वर्षको बजेटबाट सरकारले कुल १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ प्रदेश सरकारलाई हस्तान्तरण गर्दै छ । यसरी हस्तान्तरण हुने रकमध्ये ७४ अर्ब २२ करोड रुपैयाँ चालु प्रयोजनमा खर्च हुनेछ भने पुँजीगतमा २९ अर्ब ४८ करोड रुपैयाँ छ ।
तथ्यांकअनुसार प्रदेश १ ले १६ अर्ब २९ करोड ३६ लाख रुपैयाँ पाउनेछ । यस्तै, दोस्रो धेरै रकम पाउनेमा लुम्बिनी प्रदेश छ । यस प्रदेशलाई १५ अर्ब ६१ करोड २५ लाख रुपैयाँ पाउनेछ ।
कर्णाली प्रदेशले १५ अर्ब ५५ करोड ६३ लाख, सुदूरपश्चिम प्रदेशले १४ अर्ब ५८ करोड, प्रदेश २ लाई १३ अर्ब ९० करोड र वागमती प्रदेशलाई १३ अर्ब ९० करोड रुपैयाँ प्राप्त हुनेछ ।
कुन प्रदेशले कति पाए ?
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया