पाकिस्तानबाट १४ नेपाली डाक्टर फकिँदै, ६२ पाकिस्तानी पुगे आफ्नै देश
मेरोन्यूज
२०७८ जेठ १७ गते १३:५६

काठमाडौँ । पाकिस्तान सरकारले नेपालमा रहेका आफ्ना ६२ जना नागरिकलाई आज बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फिर्ता लगेको छ । हिमालय एअरलाइन्सको एच ९५८९१ चार्टर उडानबाट बिहान ९ बजेर ५० मिनेटको उडानमार्फत उनीहरुलाई पाकिस्तानको लाहोर लगेको हो ।
विभिन्न समयमा नेपाल आएका आफ्ना नागरिक कोरोना भाइरस (कोभिड–१९) महामारी र निषेधाज्ञाका कारण काठमाडौँ रोकिएका थिए । पाकिस्तानले आज उनीहरुलाई आफ्नो देश लगेको हो ।
पाकिस्तानी राजदूतावासले चार्टर उडानबाट उद्धारको प्रबन्ध मिलाएर सोमबार बिहान लगेको र आज साँझ ४ बजे सोही विमानबाट पाकिस्तानमा डाक्टरी अध्ययनरत १४ जना नेपाली युवा स्वदेश फर्किने भएका छन् ।
सम्बन्धित
















सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
हुलाकबाट घरमै राहदानी वितरण १४ जिल्लामा सुरु, साढे दुई लाख सवारी ‘लाइसेन्स’ ढुवानी
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
प्रतिक्रिया