सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिलाको नयाँ कीर्तिमानी
मेरोन्यूज
२०७८ जेठ १७ गते १६:०१

काठमाडौं । हङकङकी साङगिन हुँगले सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिलाको नयाँ कीर्तिमानी कायम गरेकी छिन् । ४५ वर्षीय साङगिनले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण सम्पन्न गरेको बीबीसीले जनाएको छ ।
यसअघि फुन्जो जाङ्मू लामाले बनाएको कीर्तिमानीलाई पेशाले शिक्षक साङगिनले १२ घण्टाले तोडेकी हुन् ।
नयाँ कीर्तिमान स्थापित गरेपछि उनले आफूले कुनै रेकर्ड तोड्न नभई आफूलाई थप चुनौती दिन मात्रै खोजेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।
यो पनि पढ्न सक्नुहुन्छ
Mount Everest: Teacher who set new women’s speed record says ‘aim high’
सम्बन्धित


















तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया