स्वास्थ्यकर्मीको सुरक्षा सम्वन्धी ऐन संसोधन गर्न बनाइएको अध्यादेशमा एमाले स्वास्थ्य विभागको १३ बुँदे सुझाव
मेरोन्यूज
२०७८ जेठ १७ गते १७:३०

काठमाडौं । नेकपा एमाले, स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशमा १३ बुँदे सुझाव राखेको छ ।
विभागका प्रमुख खगराज अधिकारीको नेतृत्वमा सोमबार स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई भेटी अध्यादेश र त्यस भित्र स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीका सम्वन्धमा उल्लेखित व्यवस्थालाई संसोधन गर्न छुट्टा छुट्टै बुँदामा सुझाव दिएको हो ।भेरी अस्पताल घटनापछि चिकित्सक तथा स्वास्थ्यकर्मीले ‘जेल वीद आउट वेल’को व्यवस्था गरि सुरक्षा सम्वन्धी अध्यादेश ल्याउन माग गरेका छन् ।

सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया