मंगलबार, वैशाख ८, २०८३

काठमाडौँको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी (तस्वीरहरू)

मेरोन्यूज २०७८ जेठ २० गते १३:४१

काठमाडौँ । काठमाडौं महानगरपालिकाले फोहोर थुपार्दै आएको टेकुस्थित फोहोर व्यवस्थापन केन्द्रमा बिहीबार आगलागी भएको छ । महानगरले काठमाडौँका विभिन्न स्थानबाट संकलन गरेको फोहोर थुपार्दै आएको स्थानमा आगलागी भएको हो ।

Advertisement
NiccNicc

अहिले आगलागी नियन्त्रणको प्रयास जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय आगो निभाउन खटिएका छन् ।

प्रतिक्रिया