सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
मेरोन्यूज
२०८३ वैशाख ८ गते १७:५३

काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार अपराह्न मन्त्रिपरिषद्को बैठक बसिरहेका बेला सिंहदरबारभित्रै प्रवेश गरेर उनीहरुले नाराबाजी गरेका थिए ।
निषेधित क्षेत्रभित्र प्रवेश गरी गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै नाराबाजी गरेपछि चार जनालाई पक्राउ गरिएको प्रहरीलेजनाएकाे छ ।
सम्बन्धित
















कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
प्रतिक्रिया