नेपाल र चाईनिज ताईपेईबिच भएको खेल (फोटोफिचर)
मेरोन्यूज
२०७८ जेठ २१ गते १३:५६

काठमाडौँ । फिफा विश्वकप–२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालको दोस्रो जित हात पारेको छ ।
कुवेतमा बिहीबार भएको खेलमा चाईनिज ताईपेईलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले छनोट खेलमा दोस्रो जित निकालेको हो ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए ।
जितसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा छ । अब नेपालले जेठ २५ गते मंगलबार जोर्डन र २८ गते शुक्रबार एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।
नेपाल र चाईनिज ताईपेईबिचको खेल हेर्नुहोस् फोटोमा













सम्बन्धित













सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य गर्न सञ्चारमन्त्रीकाे निर्देशन
Over 3,500 election police being recruited in Sunsari
खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने
सुनसरीमा तीन हजार बढी निर्वाचन प्रहरी भर्ना गरिँदै
नेपालमा २७ देखि ४६ वर्ष समूहका युवाको औसत खर्चभन्दा आम्दानी बढी
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रतिक्रिया