पेय पदार्थको मूल्य बढ्यो
मेरोन्यूज
२०७८ जेठ २१ गते १७:५०

काठमाडौँ । गर्मी बढ्न थालेसँगै चीसो पेय पदार्थको मूल्य बढेको छ । बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई) ले आज शुक्रबारबाट चीसो पेय पदार्थको मुल्य बढाएको छ ।
नयाँ मूल्य अनुसार साढे १ लिटरको कोक र फेन्टाको खुद्रा मूल्य प्रति बोतल १ सय ६० रुपैयाँ, कोक र फेन्टा १ केस अर्थात ६ बोतलको मूल्य ९ सय ६० रुपैयाँ, २ लिटर २५ मिलिटरको कोक, फेन्टा र स्प्राइटको मूल्य प्रति बोतल २ सय २५ रुपैयाँ र २ लिटर २५ मिलिलिटरको कोक, फेन्टा र स्प्राइट एक केस अर्थात् ६ बोतलको मूल्य १ हजार ३ सय ५० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित













Nine rhinos die in and around CNP in last six months
महोत्तरीमा थपिए ३७ मतदान केन्द्र
Local level closes schools to avoid severe cold in Kailali
वीरगञ्ज जनजीवन सामान्य बन्दै
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
प्रतिक्रिया