नव नियुक्त मन्त्रीको सपथ ग्रहण ८ बजे
मेरोन्यूज
२०७८ जेठ २१ गते १८:१४

काठमाडौँ । नव नियुक्त मन्त्रीको सपथ ग्रहण राति ८ बजे हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई समेटर मन्त्रिपरिषद् पुनःगठन गरेका छन् ।
ओलीले आज एमालेबाट मन्त्री भएका चार जना बाहेक सबैलाई पदमुक्त गरेर नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् । नवनियुक्त भएका मन्त्रीहरुको राति ८ बजे राष्ट्रपति कार्यालयमा सपथ ग्रहण हुने छ ।
सम्बन्धित
















नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
युद्धविराम लम्बिँदा तनाव यथावत्
विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
प्रतिक्रिया