थप ३,४७९ जनामा कोरोना पुष्टि ,६,६३६ निको भए
मेरोन्यूज
२०७८ जेठ २३ गते १६:३८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप तीन हजार ४७९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४७१ पीसीआर परीक्षण गर्दा ३ हजार २४ जनामा र ३ हजार २६२ एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ
सोही अवधिमा ६,६३६ जना निको भएका छन् । कुल संक्रमतिको ३८.२ प्रतिशत महिला र ६१ं.८ प्रतिशत पुरुष संक्रमित भएका छन् ।
उनले पीसीआर गरेको २८ प्रतिशत भन्दा बढी कोरोना पोजेटिभ देखिएको जानकारी दिए । हरेक दिन कोरोना संक्रमित भन्दा निको हुने दर बढ्दै गएको छ ।
सम्बन्धित
















२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
फलामखानीको थप अनुसन्धान गरिँदै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया