काठमाडौं उपत्यकामा थप १,१३१ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ जेठ २३ गते १७:४४

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ का एक हजार १३१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ जना नयाँ संक्रमित थपिएका हुन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
आज आइतबार कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् राशिफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रतिक्रिया