भेरोसेल खोप अभियान : काठमाडौंमा भोलीदेखि कुन दिन -कुन उमेरका व्यक्तिले पाउने ?

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र मंगलबारदेखि कोरोनाविरूद्ध खोप लगाइने भएको छ। जेठ २५ गतेदेखि जेठ २९ गतेसम्म खोप अभियान चल्नेछ। सो खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहमा पहिलो मात्रामा चिनियाँ भेसोसेल दोस्रो खोप लगाउन अभियान सुरु गर्ने भएको महानगरले जनाएको छ। बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिन्छ। पहिलो खोप लगाएकालाई अहिले दोस्रो खोप लगाइने छैन। कोरोना संक्रमण भएका व्यक्तिले एक महिना पूरा भएपछि मात्रै खोप लगाउन पाउनेछन्।
कुन उमेर समुहका नागरिकको पालो कहिले
जेठ २६ गते – ६३ वर्ष
जेठ २७ गते – ६२ वर्ष
जेठ २८ गते – ६१ वर्ष
जेठ २९ गते – ६० वर्ष
तोकिएको मितिमा उमेर खुल्ने फोटोसहितको सरकारी कागजात वा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर खोपकेन्द्रमा जान सूचित गरिएको छ । यस अभियानमा भेरोसिलको दोस्रो मात्रा नलगाइने पनि स्पष्ट पारिएको छ ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया