कोरोनाबाट जनतालाई मुक्त बनाउने प्राथमिकता : स्वास्थ्यमन्त्री तामाङ
मेरोन्यूज
२०७८ जेठ २४ गते १५:३३

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना भाइरस (कोभिड–१९) कहरबाट नेपाली जनतालाई मुक्त गर्ने बताएका छन् ।
उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्ने जानकारी दिए । कोरोनाको तेस्रो लहरमा बालबालिकाहरूलाई बढी जोखिममा पर्ने विज्ञहरूले बताएको हुँदा त्यसका लागि आइसीयू थप गर्ने तयारी रहेको उनले जानकारी दिए ।
उनले सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्याउने बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले सबै नागरिकलाई स्वास्थ्य बिमाको पुहँचमा पुर्याउने बताएका हुन् ।
आम नागरिकहरूले आफूहरूले गरेका काममा खबरदारी गर्न उनले आग्रह गरे । उनले भने, “स्वास्थ्यमा रहेका कामहरू पारर्दशी बनाउने छु ।”
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया