शनिबार, चैत २१, २०८२

बाँकेमा अस्पतालका शय्या हुन थाले खाली

मेरोन्यूज २०७८ जेठ २४ गते १७:३५


बाँके । पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो संक्रमितका संख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेको जनाइएको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी भएपछि संक्रमितको संख्यामा कमी आएको हो । रासस

प्रतिक्रिया