सर्वोच्चले माग्यो प्रधानमन्त्रीसँग लिखित जवाफ
मेरोन्यूज
२०७८ जेठ २५ गते १५:०६

काठमाडौँ । सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । मन्त्रिपरिषद पुनर्गठन गरेको विषयमा रिट दायर भएसँगै अदालतले सरकारसँग लिखित जवाफ माग गरेको हो ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विपक्षीसँग लिखित जवाफ मागेको हो । सर्वोच्चले यस विषयमा अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते बोलाएको छ ।
मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा ६ वटा रिट दर्ता भएको थियो ।

सम्बन्धित
















लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया