एमाले एकता राष्ट्रिय अभियानका संयाेजक गाैतम भन्छन्- ओलीकाे प्रस्तावलाई इमान्दार एकताकाे प्रयत्न मान्न सकिँदैन
पार्टी कमिटीलाई निःशर्त रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन ओली तयार हुनुपर्छ
मेरोन्यूज
२०७८ जेठ २५ गते १९:३८

काठमाडाैं । नेकपा (एमाले)का नेता वामदेव गाैतमले पार्टी एकताका लागि भन्दै अध्यक्ष केपी शर्मा ओलीले अघि सारेकाे प्रस्तावलाई इमान्दार एकताकाे प्रयत्न मान्न नसकिने प्रष्ट पारेका छन् ।
पार्टीभित्रकाे विवाद चरमाेत्कर्षमा पुगेका बेलासमेत माैन रहेका नेता गाैतमले आज एक वक्तव्य जारी गर्दै ओलीकाे प्रस्तावले एमालेलाई एकताबद्ध बनाउन नसक्ने जिकिर गरेका छन् ।
एमाले एकता राष्ट्रिय अभियानका संयाेजकसमेत रहेका गाैतमले ओली पार्टी कमिटीलाई निःशर्त रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार हुनुपर्ने बताएका छन् ।

सम्बन्धित















नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया