शनिबार, वैशाख २६, २०८३

यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

मेरोन्यूज २०८३ वैशाख ७ गते १६:५८

काठमाडौं । यूएईविरुद्धको पहिलो टी–२० आई क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ब्याटिङ गर्ने भएको छ।

Advertisement
NiccNicc

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

प्रतिक्रिया