भारतमा कोरोना संक्रमण घट्दै, दोस्रो लहरमा पहिलो पटक १ लाखभन्दा कममा संक्रमण
मेरोन्यूज
२०७८ जेठ २६ गते ७:५६

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणको दोस्रो लहर आएपछि पहिलोपटक १ लाखभन्दा कममा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) को तथ्याकं अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजार ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा २ हजार १२३ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा क्रमशः संक्रमण कम हुँदै गएको छ ।
भारत मे ७ मा भारतमा ४ लाख १४ हजार १८८ जना कोरोना संक्रमित भएका थिए । जुन अहिलेसम्मकै उच्च संक्रमित रहेका थिए । भारतमा हालसम्म २ करोड ८९ लाख ९६ हजार ४७३ जनामा कोरोना संक्रमण भइसकेको छ । ३ लाख ५१ हजार ३०९ संक्रमितको मृत्यु भइसकेको डब्यूएचओको तथ्यांकमा उल्लेख छ ।
सम्बन्धित
















बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया