नयाँ राजनीतिक ध्रुवीकरण हुन सक्छ : बाबुराम भट्टराई
मेरोन्यूज
२०७८ जेठ २६ गते १०:३४

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले राजनीतिमा नयाँ ध्रुवीकरण हुने बताएका छन् । उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध राजनीतिक ध्रुवीकरण हुने बताएका हुन् ।
उनले भने, ‘भनिन्छ कुनै पनि संकट नयाँ सम्भावना लिएर आउँछ । ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ ।’
अध्यक्ष भट्टराईले ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको समेत बताएका छन् । यस्तो अवस्थामा नयाँ राजनीतिक ध्रुवीकरण हुनु स्वभाविक भएको भन्दै भने, ‘ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ ।’
सम्बन्धित















धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया