संवैधानिक इजलासमा बहस सुरु
मेरोन्यूज
२०७८ जेठ २६ गते ११:५८

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले दायर गरेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । इजलासमा प्रधानन्यायाधीशको नेतृत्वमा पाँच जना वरिष्ठ न्यायाधीश छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा सुनुवाई सुरु भएको हो । आजको इजलासमा न्यायाधीश कार्की र भट्टराईले इजलासबाट हट्ने वा नहट्ने भन्नेबारे राय आफ्नो धारणा राख्ने भएका छन् ।
सरकार पक्षका कानुन व्यवसायीले गत जेठ १८ मा कार्की र भट्टराईले आफूलाई बाहेक गर्ने निर्णय गरेको हुनाले फेरि सुनुवाइमा सहभागी नहुन दबाब दिएका थिए ।विघटनविरुद्ध परेका ३० वटा रिट परेका छन् ।
सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया