सुन सय रुपैयाँले महंगो, चाँदीकाे स्थिर
मेरोन्यूज
२०७८ जेठ २६ गते १२:२१
काठमाडौं । साताको पहिलो दिन गत आइतबार ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन चौथो दिन आज बुधबार १ सय रुपैयाँले महंगो भएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ९४ हजार २ सय तोकिएको छ । हिजो मंगलबार पनि सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी भने हिजो मंगलबार समान प्रतितोला १ हजार ३ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
साताको पहिलो दिन आइतबार चाँदी १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया