निवेदक पक्षको कुरा सुनेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा निवेदक पक्षका दुई जना कानुन व्यवसायीको बहस सुनेर न्यायाधीशहरूले आन्तरिक छलफल जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनको पक्षबाट बसह सुरु भएको हो ।
वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवको बहसपछि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका हुन् । बहसको सुरुमै अभिवक्ता थापालाई न्यायाधीश ईश्वर सोधेका थिए, ‘अन्तरिम आदेश पनि माग्नुभएको छ, अन्तरिम आदेश दिने आधार के छ ?’
शम्भु थापाको बहस सकिएपछि बहस रोकेर प्रधानन्यायाधीश र चार जना न्यायाधीशबीच आन्तरिक छलफल भएको हो । छलफल पछि पुनः बहस शुरु हुनेछ ।
















‘अवसरको झोला’ अभियानमार्फत मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरूको भविष्यमा लगानी
बाग्मती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन
अर्थविद् केशव आचार्यको निधन
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ ः गृहमन्त्री अर्याल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया