निषेधाज्ञाले रोकिएन निर्माणका काम (तस्वीरहरू)
जुली गिरी
२०७८ जेठ २६ गते १६:५५

काठमाडाैँ । कोरोना भाइरस (काेभिड-१९)को दोस्रो लहरका कारण देशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा जारी रहेको छ । कोरोनाको नयाँ भेरियन्ट फैलिएसँगै सरकारले जारी गरेको निषेधाज्ञामा निर्माण कार्य भने जारी रहेको छ ।

सरकारले गत वैशाख १६ गतेदेखि उपत्यकाकाे तीन जिल्लामा निषेधाज्ञा लागु गर्न अनुमति दिएको थियो । यससँगै जारी भएको निषेधाज्ञा देशका ७५ जिल्लामा जारी रहेको छ । सरकारले ग्रामीण क्षेत्रमा २ सय सक्रिय संक्रमित र शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित भए निषेधाज्ञा लागु गर्न स्थानीय तह तथा प्रशासनलाई अधिकार दिएको थियो ।















जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
२७ अंकले बढ्यो सेयर बजार, कारोबार पनि सुधार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया