इंग्ल्याण्ड भ्रमणमा जाने श्रीलंकाको टिम घोषणा
मेरोन्यूज
२०७८ जेठ २६ गते १८:३२

काठमाडौँ । इंग्ल्याण्ड भ्रमणका लागि श्रीलंकाले क्रिकेट टिमको घोषणा गरेको छ । श्रीलंका क्रिकेट बोर्डले इंग्ल्याण्ड भ्रमणका लागि २४ सदस्यको टिमको घोषणा गरेको हो ।
इंग्ल्याण्ड भ्रमण दौरान श्रीलंकाले घरेलु टिमसँग टी–ट्वान्टी र एक दिवसीय सिरिज खेल्ने छ । इंग्ल्याण्ड र श्रीलंकाबीच समान ३–३ खेलको टी–ट्वान्टी२० र एक दिवसीय सिरिज हुने छ ।
पहिलो टी–ट्वान्टी२० जुन २३ मा कार्डिफमा हुने छ । यस्तै, पहिलो एक दिवसीय जुन २९ मा हुने छ ।
सम्बन्धित












आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
प्रतिक्रिया