२ मन्त्रालय नपाएपछि पछि हट्याे माओवादी
मेरोन्यूज
२०७८ जेठ २६ गते २१:५४

काठमाडाैं । प्रदेश नं २ काे सत्ता साझेदारी करिबकरिब टुंगाे लागेकाे भनिएपनि २ वटा मन्त्रालय नपाएपछि नेकपा (माओवादी केन्द्र) पछाडि हटेकाे छ । मुख्यमन्त्री लालबाबु राउतसँगकाे छलफलमा २ वटा मन्त्रालय माओवादीले लिने सहमति भए पनि पछि मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि माओवादी सत्ताकाे खेलबाट पछि हटेकाे हाे ।
पहिला मुख्यमन्त्रीले २ वटा मन्त्रालय दिने सहमति गरेकाे र पछि १ वटा मन्त्रालय लिएर सरकारमा आउनाेस् भनेपछि आफूँहरू पछि हटेकाे माओवादी केन्द्रका सांसद जगत यादवले बताए ।
सम्बन्धित















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया