कोरोनाका कारण अभिभावक गुमाएकालाई वाग्मती सरकारले मासिक तीन हजार भत्ता दिने
मेरोन्यूज
२०७८ जेठ २७ गते १६:१९

काठमाडौं । वाग्मती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण बाबु–आमा गुमाएका बालबालिकाहरुलाई मासिक तीन हजार रुपैयाँका दरले शैक्षिक भत्ता उपलब्ध गराउने जनाएको छ । बिहीबार प्रदेशसभामा वाग्मती प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले उक्त घोषणा गरेका हुन् ।
कोरोना प्रभावित अर्थतन्त्रलाई उत्थान गर्न पुनरुत्थान कोष ल्याउने उनले जानकारी दिए । उनलेभने “कोरोना प्रभावित अर्थतन्त्रलाई उत्थान गर्न पुनरुत्थान कोष ल्याउने र सहुलियतपूर्ण ऋण कार्यक्रमलाई निरन्तरता दिइने छ ।”
सम्बन्धित















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया