एमालेकाे मुख्यमन्त्री ढल्न थालेपछि याेगेशले भने नेताहरूकाे अहंकार र शक्तिकाे टकराब कहिले सम्म ?
मेरोन्यूज
२०७८ जेठ २९ गते २१:४१

काठमाडाैं । एमालेकाे मुख्यमन्त्री ढल्न थालेपछि नेता याेगेश भट्टराईले नेताहरूकाे अहंकार र शक्तिकाे टकराब कहिलेसम्म रहने भनी प्रश्न गरेका छन् । गण्डकीका मुख्यमन्त्रीले विश्वासकाे मत पाउन नसकी विपक्षी गठबन्धनकाे नयाँ सरकार बनेपछि भट्टराईकाे उक्त भनाइ सार्वजनिक भएकाे हाे ।
‘नेताहरुको अहंकार र शक्तिको टकराबमा कति पृथ्बी सुब्बाहरु पिल्सीनु पर्ने हो ?’ उनले प्रश्न गरेका छन्, ‘ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो ?’ सबै प्रदेशमा दलका काम कार्वाहीको पुन: संरचना गर्न ढिलाइ नगर्न पनि आग्रह गरेका छन् ।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
प्रतिक्रिया