काठमाडौं उपत्यकामा ६५३ जनामा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ जेठ ३० गते १६:५२

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जनालाई संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३ हजार ९९४ संक्रमणमुक्त भएका छन् भने ४६ जना संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित
















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया