सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रदेश सभा श्रृंगार गर्न १८ करोड बजेट विनियोजन
मेरोन्यूज
२०७८ असार १ गते १६:५४

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको भौतिक पूर्वाधार तथा कार्यालयमा श्रृंगार–पटार गर्न १८ करोड बजेट विनियोजन गरेको छ।
मंगलबार आर्थिक मन्त्री मामिला तथा योजना प्रकाश शाहले बजेट सार्वजनिक गर्दै प्रदेश सभाको शौन्दर्य कायम गर्न १८ करोड बजेट छुट्टयाएको बताए। यस्तै, प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश लोक सेवा अयोगका लागि २ करोड ५८ लाख बजेट बियोजन गरिएको छ।
आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेटमा प्रदेशमा कर्मचारी भर्नालगायतको लागि २ करोड ५८ लाख बजेट बिनियोजन गरेको हो ।
सम्बन्धित
















कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया