पार्टीकाे आधिकारिकतासम्बन्धी विवादमा फेरि निर्वाचन आयाेग जान कानून व्यवसायीकाे सुझाव
मेरोन्यूज
२०७८ असार १ गते १८:११

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) काे आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयाेगले निर्णय नदिएपछि अध्यक्षद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराईले पार्टी निकट कानून व्यवसायीसँग छलफल गरेका छन् ।
जसपाभित्र विवाद बढ्दै गएपछि यादव र भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरलगायतलाई कारवाही गरी उक्त निर्णय आयाेगमा पठाएका थिए । तर आयाेगले उक्त कारवाहीकाे वैधानिकतामा प्रश्न उठाउँदै दुवै पक्षकाे सहमति भएकाे निर्णयमात्र मान्य हुने पत्र पठाएकाे थियाे ।
पार्टी निकट कानून व्यवसायीले आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत गए अदालती प्रक्रिया झन लम्बिने भन्दै पुनः आयाेगमै गएर छलफल गर्न सुझाव दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार बहुमतको आधारमा सिंगो पार्टीको आधिकारिकता दाबी गर्दा सहज हुने उनीहरूकाे सुझाव थियाे ।
सम्बन्धित















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया