ने.वि.संघले गर्यो : संसद भवन अगाडी प्रधानमन्त्री र राष्ट्रपतिको बिरुद्धमा प्रदर्शन (फोटोफिचर)
जुली गिरी
२०७८ असार १ गते १८:०६

काठमाडौं । नेपाल विद्यार्थी संघ (ने.बि.संघ ) ले बानेश्वरस्थित संसद भवन अगाडी प्रदर्शन गरेको छ ।

मंगलबार (आज) बेलुका ने.वि.संघले जनता कोरोनासँग जुधिरहेको समयमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेबी भण्डारीलाई भने कुनै चासो नलिएको भन्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनकारी र प्रहरीबीच झडप हुदाँ ७ जना प्रदर्शनकारीलाइ प्रहरीले नियन्त्रण लिएको ने.वि.संघको नेता मनिष शिन्खडाले बताए ।

पक्राउ पर्ने बिद्यार्थीहरु मनिष सिम्खडा,अन्जन राज खतिवडा, मनिष रायमाझी, सन्जिब ढकाल ,सुबर्ण गौतम, मनिष खड्का र रमित खड्का रहेका छन्



जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया