पार्टी विवादकाे विषयमा निर्णय लिन यादव-भट्टराई पक्षले बाेलायाे कार्यकारिणी समितिकाे बैठक
मेरोन्यूज
२०७८ असार १ गते १८:३५

काठमाडाैं । पार्टीभित्र देखिएकाे विवादकाे विषयमा छलफल गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा) काे उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिकाे बैठक बाेलाएकाे छ ।
अध्यक्ष उपेन्द्र यादवले आज एक सूचना जारी गर्दै बिहीबारका लागि कार्यकारिणी समितिकाे बैठक बाेलाएका हुन् । बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ः३० बजे बस्नेछ ।
पार्टीका पदाधिकारी र कार्यकारिणी समितिका सदस्यलाई बैठकमा सहभागी हुन सूचित गरिएकाे छ । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षसँग विवाद बढेपछि पार्टीकाे आधिकारिकता दाबी गर्दै यादव-भट्टराई पक्ष निर्वाचन आयाेग गएपनि आयाेगले आधिकारिकता दिन अस्वीकार गरेकाे छ ।

सम्बन्धित













चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया