एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता वैद्य र मल्ललाई मनोनयन गर्ने बारको निर्णय
मेरोन्यूज
२०७८ असार १ गते २०:३२

काठमाडाैं । नेपाल बार एसाेसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतलाई राय दिन वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ललाई पठाउने निर्णय गरेकाे छ ।
वैद्य पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुँदा महान्याधिवक्ता थिए । मल्ल नेपाल बारकाे पूर्व उपाध्यक्ष हुन् ।
सम्बन्धित









स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा
जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी
दाङको लमहीमा होटल सञ्चालक भेटिए मृत
महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया