असार ४ देखि ७ गतेसम्म नविल बैंककाे सम्पूर्ण बैंकिङ काराेबार बन्द हुने
मेरोन्यूज
२०७८ असार १ गते २२:०५

काठमाडाैं । यही असार ४ देखि ७ गतेसम्म नविल बैंकका सम्पूर्ण बैंकिङ काराेबार बन्द हुने भएकाे छ । बैंकले आज एक सूचना जारी गर्दै काेर बैंकिङ सिस्टम (सिबिएस) स्तराेन्नति गर्नुपर्ने भएकाले बैंकिङ काराेबार बन्द हुने जनाएकाे हाे ।
शुक्रबार दिउँसाे ४ बजेदेखि साेमबार बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण शाखा, इन्टरनेट बैंकिङ, माेबाइल बैंकिङ, एटिएम कार्ड, रेमिट्यान्स सेवा बन्द हुने बैंकले जनाएकाे छ ।

सम्बन्धित









काठमाडौँले चितवनलाई दियाे १४३ रनको लक्ष्य
नबिल बैंक र नेपाल इन बिजनेसबीच एसएमई कर्जा प्रदानबारे सम्झौता
चितवनमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न
सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटल
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकाेमा एशोसियसनको आपत्ति
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया