बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सभामुख सापकोटाको अपिल
मेरोन्यूज
२०७८ असार २ गते ९:१६

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बाढी पहिरोबाट प्रभावितको उद्धार र राहतमा जुट्न सबैलाई अपिल गरेका छन् ।
सभामुख सापकोटाले सामाजिक सञ्जाल मार्फत सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट प्रभावितको राहत र उद्धारमा खटिन अपिल गरेका हुन् ।
हिजो साँझदेखि लगातार आइरहेको बाढीका कारण मेलम्ची, इन्द्रावती र भोटेकोसी नदीको तटीय क्षेत्रमा ठूलो क्षति भएको छ । सभामुख सापकोटा आजै स्थलमार्ग हुँदै प्रभावित क्षेत्रमा जाने उनका प्े्रस सल्लाहकार श्रीधर न्यापानेले जानकारी दिए ।
सम्बन्धित
















कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया