एमाले लुम्बिनी प्रदेशसभा विवाद
विपक्षीमा मत हालेको भन्दै स्पष्टीकरण माग
मेरोन्यूज
२०७८ असार २ गते ११:५६

काठमाडौँ । नेकपा एमालेकी लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य विमला कुमारी ओलीलाई पार्टीले तीन दिने स्पष्टीकरण सोधेको छ । गत जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको हो ।
लुम्बिनी प्रदेश एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले ओलीलाई तीन दिनको म्याद राखेर स्पष्टीकरण सोधेका हुन् । प्रदेशसभा सदस्य उत्तरकमुर ओलीको दुर्घटनाबाट निधन भएपछि उनीकी पत्नी बिमला नेकपाको तर्फबाट उम्मेदवार भई प्रदेशसभामा उप निर्वाचनमा विजयी भएकी थिइन् ।
सर्वोच्च अदालतले एमाले र माओवामदी केन्द्र ब्युँताइदिएपछि बिमलाले गत वैशाखमा माओवादी केन्द्र रोजेकी थिइन् ।
सम्बन्धित
















ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद
हर्मुज तनावबीच अमेरिका-इरान युद्धविराम विस्तार
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया