अग्निप्रसाद सापकोटा मेलम्ची पुगे
मेरोन्यूज
२०७८ असार २ गते १३:०९

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि मेलम्ची बजार पुगेका छन् । आज बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत मेलम्ची बजार पुगेका हुन् ।
उनी क्षतिबारे जानकारी लिएका छन् । इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो क्षति पुगेको बताइएको छ ।
सम्बन्धित








विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
राजधानीमै छैन पर्यटक बसको बसपार्क
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया