जसपाकाे यादव-भट्टराई पक्षकाे कार्यकारिणी समितिकाे बैठक भाेलि बस्ने
मेरोन्यूज
२०७८ असार २ गते २१:५९

काठमाडाैं । पार्टीभित्र देखिएकाे विवादकाे विषयमा छलफल गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा) काे उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्षले बाेलाएकाे केन्द्रीय कार्यकारिणी समितिकाे बैठक भाेलि बस्दै छ ।
बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ः३० बजे बस्नेछ । बैठकमा पार्टीका पदाधिकारी र कार्यकारिणी समितिका सदस्यलाई आमन्त्रण गरिएकाे छ । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षसँग विवाद बढेपछि पार्टीकाे आधिकारिकता दाबी गर्दै यादव-भट्टराई पक्ष निर्वाचन आयाेग गएपनि आयाेगले आधिकारिकता दिन अस्वीकार गरेकाे छ ।
सम्बन्धित













चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया