मेलम्ची नगरपालिकालाई काठमाडौं महानगरले २ कराेड दिने
मेरोन्यूज
२०७८ असार ३ गते १०:०५

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले मेलम्ची नगरपालिकालाई २ कराेड सहयाेग गर्ने भएकाे छ । बाढीबाट प्रभावित मेलम्चीवासीका लागि सहयाेग पुर्याउने उद्देश्यले उक्त रकम सहयाेग गर्न लागिएकाे महानगरले जनाएकाे छ ।
काठमाडाैं महानगरपालिका र मेलम्ची नगरपालिकाबीच भगिनी सम्बन्ध रहेकाे छ । आज बसेकाे नगर परिषद् बैठकले मेलम्चीकाे भाैतिक पूर्वाधारकाे पुनः निर्माणमा सहयाेगस्वरूप २ कराेड सहयाेग गर्ने निर्णय गरेकाे हाे ।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया