कति घट्यो आज सुनको मूल्य ?
मेरोन्यूज
२०७८ असार ४ गते १२:१७

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ ।
बिहीबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार घटेर प्रतितोला ९० हजार ८ सय मा कारोबार भईरहेको छ । यस्त,ै आज चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित















दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको महत्व र राष्ट्र गुरु योगी नरहरिनाथ ज्यूको योगदान
राप्रपा नेता विक्रम पाण्डे पक्राउ
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया