महाकाली अस्पतालको ओपिडी सेवा सञ्चालन हुने
मेरोन्यूज
२०७८ असार ५ गते ८:०३

कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालको लामो समयदेखि बन्द रहेको ओपिडी सेवा सञ्चालन गरिने भएको छ ।
कोरोना सङ्क्रमण बढेसंगै बन्द गरिएको ओपिडी सेवा आइतबारदेखि सञ्चालनमा आउन लागेको हो ।
अस्पतालमा कोरोनाका बिरामीहरुको सङ्ख्या घट्दो क्रममा रहेकाले सो सेवा सञ्चालन गरिन लागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए ।
उनका अनुसार भौतिक दूरी कायम गरी प्रति दिन २० जनालाई उक्त सेवा दिईने छ ।
सम्बन्धित














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया