यी हुन् ४१ दल, जसलाई निर्वाचन आयोगले लगायो जरिवाना

काठमाडौं । निर्वाचन आयोगले ४१ राजनीतिक दललाई जरिवाना लगाएको छ । समयमै आयब्यय विवरण नवुझाएको भन्दै आयोगले ४१ दललाई जरिवाना तोकेको हो । राजनीतिक दलसम्वन्धि ऐन २०७३ को दफा ५४ अनुसार ति दलहरुलाई ५० हजार रुपैयाका दरले जरिवाना तोकेको आयोगले जनाएको छ ।
आयोगले जरिवाना तोकेको दलहरुको नामावली यस प्रकार छ :
१) राष्ट्रिय त्रिमुल बहुजन समाजवादी पार्टी
२) राष्ट्रिय जनएकता पार्टी
३) हाम्रो पार्टी
४) नयाँ संघीयता जनधारणा पार्टी
५) मातृभूमि नेपाल पार्टी
६) नेपाल नागरिक पार्टी
७) नागरिक समाजवादी पार्टी
८) देशभक्त पर्याबरण सामाजिक (देपसा) मोर्चा
९) नेपाल न्यायिक दल
१०) अखण्ड नेपाल पार्टी
११) युवा शक्ति नेपाल पार्टी
१२) हाम्रो नेपाल पार्टी
१३) राष्ट्रिय चुरेभावर पार्टी
१४) राष्ट्रिय शिवसेना पार्टी
१५) श्रमिक जनता पार्टी नेपाल
१६) नेपा राष्टिय पार्टी
१७) नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी
१८) मधेस समता पार्टी नेपाल
१९) नेपाली कांग्रेस राष्ट्रवादी
२०) चुरेभावर राष्ट्रिय पार्टी
२१) हिन्दु प्रजातान्त्रिक पार्टी
२२) राष्ट्रिय पूर्नजागरण पार्टी
२३) युवा नेपाल पार्टी
२४) लिवरल डेमोक्रेटिक पार्टी
२५) नयाँ पिपुल्स पार्टी
२६) नेपाल लोकतान्त्रिक जनता कांग्रेस
२७) नेपाल गणतान्त्रिक एकता पार्टी
२८) तराई पहाड हिमाल समाज पार्टी
२९) चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल
३०) राष्ट्रिय जनता दल नेपाल
३१) लोककल्याणकारी जनता पार्टी नेपाल
३२) बौद्धिक जनतान्त्रिक परिषद् नेपाल
३३) राष्टिय श्रमिक नागकिर पार्टी
३४) मुलबासी मुक्ति पार्टी
३५) देशभक्त लोकतान्त्रिक पार्टी
३६) संघीय लिम्बुवान पार्टी, नेपाल
३७) नेपाल श्रमिक शक्ति पार्टी
३८) किरात खम्वुवान लोकतान्त्रिक पार्टी
३९) दलित मुस्लिम जनशक्ति पार्टी
४०) जनता पार्टी
४१) आजाद जनता पार्टी
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया