जात थाहा पाएपछि कोठा नदिने घरबेटी बबरमहलबाट पक्राउ
मेरोन्यूज
२०७८ असार ६ गते १३:५५

काठमाडौं । जात थाहा पाएर भाडामा नदिने घरबेटी पक्राउ परेकी छिन् । कथित तल्लो जात भएको कारण देखाउँदै कोठा नदिएको जाहेरीको आधारमा काठमाडौं महानगरपालिका ११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधान पक्राउ परेकी हुन् ।
जात थाहा पाएपछि कोठा नदिएको जाहेरीको आधारमा महानगरीय प्रहरी वृत सिंहदरबारले आईतबार पक्राउ गरेको हो । पक्राउ परेका प्रधानलाई जिल्ला अदालतमा लगेर म्याद थप अनुसन्धा कार्य अगाडी बढाईएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले मेरोन्युजलाई जानकारी दिए ।
कथित दलित भएकै कारण कोठा नदिने भनिएपछि सञ्चारकर्मी रुपा सुनारले गत असार ३ गते घरबेटी प्रधान विरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिएकी थिईन् ।
सम्बन्धित
















सभामुख अर्यालबाट संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका हुने रास्वपा सभापति लामिछानेको विश्वास
शंकर अग्रवाल रिहा
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
नेपाली लेखक सङ्घ कास्कीको अध्यक्षमा अथक
Speaker Aryal assumes office
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
प्रतिक्रिया