मेलम्चीमा थप एकको शव फेला, २१ जना बेपत्ता
मेरोन्यूज
२०७८ असार ६ गते १९:१६

काठमाडौँ । गत असार १ गतेको मेलम्चीको बाढीमा बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ ।
बाढीमा हराइरहेका पाँचपोखरी थाङपाल गाँउपालिका २ का ६३ वर्षीय ठकुरी स्याङ्बोको शव पहिचान भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।
बाढीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । अझै २१ जना बेपत्ता छन् ।
सम्बन्धित















थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
इजरायल–लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया