पार्टी छोड्नेलाई कारवाही गर्न माओवादी बैठक बस्दैं
मेरोन्यूज
२०७८ असार ७ गते ७:०८

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दैछ । एमाले–माओवादी एकतापछि माओवादी केन्द्र नफर्किएर एमालेमा प्रवेश गरेका माओवादीका स्थानिय तहका जनप्रतिनिधीलाई कारवाही गर्नका लागि माओवादी केन्द्रले पार्टी केन्द्रीय समिति बैठक बोलाएको हो ।
बैठक अहिले विहान ९ बजे भर्चुअल माध्यमबाट बस्दैछ ।
‘छोटो केन्द्रीय समितिको बैठक बस्छ, खासगरी पार्टी छोडेका जनप्रतिनिधीहरुलाइृ बारवाहीको प्रक्रियाका लागि मात्र केन्द्रीय समिति बैठक बस्न लागेको हो,’ माओवादी केन्द्रका केन्द्रीय नेताहरुको भनाई छ ।
रौतहट जिल्लाका विभिन्न स्थानिय तहमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधीहरु प्रभु शाहहरुसँगै एमालेतिर लागेपछि उनीहरुलाई कारवाही गरेर पदमुक्त गराउनका लागि माओवादीले केन्द्रीय समितिको बैठकबाट निर्णय लिन लागेको हो ।
सम्बन्धित
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया