जसपाका ठाकुर पक्षलाई आयोगले दियो १५ दिनको समय
मेरोन्यूज
२०७८ असार ७ गते १६:२०

काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनको समय सीमा दिएको छ । गत शुक्रबार पार्टीका अर्का अध्यक्ष उपन्द्र यादव पक्षले जसपाको आधिकारितकता दाबी पेश गरेसँगै ठाकुर पक्षलाई आयोगले लिखित जवाफ पेश गर्न समय दिएको हो ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४४ को उपदफा २ बमोजिम आयोगले ठाकुर पक्षसँग पार्टीको आधिकारिताबारे लिखित जवाफ मागेको हो ।
आयोगले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार विवरण अध्यावधिक गर्न अस्वीकार गरेपछि उपेन्द्र–बाबुराम पक्ष दफा ४३–४४ अनुसार आधिकारिकता दाबी गर्न गत शुक्रबा आयोग पुगेका थिए ।



सम्बन्धित
















अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया