राससकाे महाप्रबन्धकमा राई नियुक्त
मेरोन्यूज
२०७८ असार ७ गते २२:०३

काठमाडाैं । सरकारले राष्ट्रिय समाचार समिति (रासस)काे महाप्रबन्धकमा पत्रकार सिद्धराज राईलाई नियुक्त गरेकाे छ । आज बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले धनकुटाका पत्रकार राईलाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेकाे हाे ।
सम्बन्धित















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया