निषेधाज्ञा खुकुलो भएसँगै जनजीवन सामान्य (फोटोफिचर)

काठमाडौँ । कोरोना भाइरस कोभिड १९ को दोस्रो लहर फैलीएसँगै भएको निषेधाज्ञा आजबाट खुकुलो भएपछि जनजीवन सामान्य भएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएको थियो ।

एक महिनाभन्दा बढी कडा निषेधाज्ञा गरेको उपत्यका प्रशानले पछिल्ला दिनमा खुकुलो गर्दै गएको थियो । कोरोना संक्रमणको संख्यामा कमि आउन थालेपछि आजबाट लागुहुने गरी निषेधाज्ञा खुकुलो गरिएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जनजीवन सहज बनाउन सर्तसहित निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको थियो ।

सपिङ मल, फेन्सी, गरगहना पसल, खेलकुद सामग्री, स्टेसनरी, विद्युतीय उपकरण, निर्माण सामग्री, टायल, मार्बल फर्निचरलगायतका व्यापार/व्यवसाय बारअनुसार खुल्न दिने बैठकले निणय गरेको थियो । यस्तै, चारपांग्रे निजी सवारी र ट्याक्सीलाई जोर–बिजोर एवं सिट संख्या निर्धारण गरेर सञ्चालन गर्न बैठकले अनुमति दिएको थियो ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया