मेलम्ची बाढीपीडितकाे स्वास्थ्य परीक्षण, २२० जना महिलालाई स्वास्थ्य सामग्री हस्तान्तरण
मेरोन्यूज
२०७८ असार ८ गते १३:२८

काभ्रे । मेलम्चीका बाढी प्रभवितको स्वास्थ्य परीक्षण गरिएको छ । एक नर्सिङ विद्यार्थी समुहले मेलम्ची र इन्द्रावति नदीमा आएको बाढी प्रभावित भइ आन्द्रेश्वरी उच्च माविमा आश्रय लिइरहेको दुई सय २० जना महिलाको स्वास्थ्य परीक्षण र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

अनिता बस्नेत नेतृत्वको ६ सदस्यीय नर्सिङ विद्यार्थीले स्वास्थ्य परीक्षण र स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् ।

नर्सिङ विद्यार्थी बस्नेतले स्यानिटरी प्याड, ग्लुकोज, जीवनजल र तीन प्रकारका औषधि लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जानकारी दिइन् ।
विभिन्न सहयोगी हातहरूबाट संकलित रकमबाट स्वास्थ्य सामग्री खरिद गरिएको उनले बताइन् ।
सम्बन्धित
















Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै अफगानिस्तान ः राष्ट्रसङ्घ
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
प्रतिक्रिया